समाचार
कानेपोखरी गाउँपालिका, एमाले र माओवादी केन्द्रले मनाए संविधान दिवस
४ असोज, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले संविधान दिवस मनाएका छन् । वडा नं। ५ भौसाबारीमा रहेको गाउँपालिकाको कार्यालयको प्राङ्गणमा नेपालको नक्शा र नेपालको झण्डा अंकित चित्र बनाई सहिदलाई सम्झदै दीप प्रज्वलन गरी संविधान दिवस मनाएका…

