समाज
पथरी क्याम्पस संचालक समितिको अध्यक्षमा दिलिप कुमार राई विजयी
२५ फागुन, पथरी । मोरङको पथरी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा दिलिप कुमार राई(किशोर) अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार राती १० बजे पछि सम्पन्न मत गणनामा अध्यक्षमा राईले १५६ मत ल्याई विजय भएका हुन् ।…

