समाज
गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेको भन्दै पालिकाले भत्काइदिए साइड ड्रेन
२६ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ठेकेदार कम्पनीले साइड ड्रेन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै साइड ड्रेन भत्काइदिएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन् समितिका संयोजक भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा…

