समाज
हिसान खेलः रेडस्टार माविको छात्रा तर्फ फुटबल र भलिबलमा प्रथम
१७ माघ, विराटनगर । हिसानको सम्पन्न जिल्ला स्तरीय नकआउट भलिबल तथा फुटबल प्रतियोगितामा पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालय छात्रा तर्फ दुबै खेलमा जिल्ला च्याम्पियन बन्न सफल भएको छ । छात्र तर्फ भने रेडस्टार माविले फस्र्ट…

