समाज
लेटाङ नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न, ४ वटा विधेयक र २ वटा विशेष प्रस्ताव पारित
१७ माघ, लेटाङ । लेटाङ नगरपालिकाले विगतको तुलनामा स्थानीय तह आन्तरिक संस्थागत स्वमूल्यांकन र स्थानीय तह वित्तिय जोखिम मूल्यांकन फ्रा को नतिजामा सुधार गरेको छ । नगरपालिकाको चौधौं नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले…

