समाज
सभाको पूर्वसन्ध्यामा शुभेच्छास्वरुप
आर्थिक वर्ष २०८१।०८२ का लागि नीतिगत ढंगले निर्देशित रहन हिउँदे अधिवेशन अर्थात पालिका सरकारको रूपमा तहगत हैसियतमा रहेको नगरपालिकाको नगरसभा र गाउँपालिकाको गाउँसभा नजिकै आइरहेका छन । स्थिती चाहिँ के छ भने माथिल्ला सरकारद्वारा प्राप्त हुने…

