समाज
कानेपोखरीमा ब्राउन सुगर सहित तीनजना पक्राउ
१४ चैत्र, मोरङ । कानेपोखरी गाउँपालिका क्षेत्रबाट अवैध लागुऔषध(ब्राउन सुगर) सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कानेपोखरी–६ का वर्ष ३५ को भिजन राई, वर्ष २१ का दिपलुङ राई र वर्ष २४ का झल…

