समाज
माझी समुदायले कालिकोशीमा मनाए ‘लदी पूजा तथा घाट पूजा’
२० फागुन, मोरङ । माझी समुदायको महान पर्व ‘लदी पूजा तथा घाट पूजा’ मोरङको कानेपोखरी–५ भौसाबारीस्थित कालीकोशी खोलामा सम्पन्न भएको छ । मंगलबार कानेपोखरी गाउँपालिका क्षेत्रका माझी समुदाय भेला भई दोस्रो पटक भव्य रूपमा घाट पूजा…

