समाज
कानेपोखरीमा पनि भोलीबाट ‘फुड बैंक’ संचालनमा ल्याउने
भदौ ११ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा पनि ४ वटा सामाजिक संस्थाले लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि ‘फुड बैंक’ संचालनमा ल्याउने भएका छन् । लायन्स क्लब अफ कानेपोखरी, रमाइलो जेसिज,…

