समाज
दलित सेवा संघद्धारा दोषीलाई कडा कारबाही र पिडीतलाई न्याय दिलाउन माग
जेठ १६ गते, पथरी । रुकुममा दलित युवामाथि सामुहिक आक्रमण गर्दा युवाको ज्यान गएको विषयमा मोरङ कानेपोखरी गाउँपालिकाको दलित सेवा संघ गाउँ कार्यसमितिले एक विज्ञप्ति मार्फत दोषीलाई कडा कारबाही र पिडीतलाई न्याय दिलाउन माग गरेको छ…

