निगरानी टाइम्स
तीन दिनमा १ सय ३५ कुकुरको बन्ध्याकरण
फागुन २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले हिमालयन् एनिमल रिसर्च ट्रष्ट ( हार्ट) को प्राविधिक सहयोगमा नगरका छाडा छोडिएका १ सय ३५ सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समिति कार्यालय…

