निगरानी टाइम्स
उत्कृष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै लेटाङ नगरको बजेट सार्वजनिक
३१ असार, लेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष ०८२।०८३ को नीति, बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितमा गत असार १० गते सम्पन्न…

