निगरानी टाइम्स
“चरणदास चोर“ नाटक साउन ३० गतेदेखि पथरीमा मञ्चन हुने
२३ साउन, मोरङ । शब्द थिएटरको आयोजनामा आगामी साउन ३० गतेदेखि पथरीमा चर्चित नाटक “चरणदास चोर” को मञ्चन हुने भएको छ । पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा साउन ३० गते प्रिमियर शो गर्ने विहिबार…

