निगरानी टाइम्स
नेकपा एमाले कानेपोखरीको दोस्रो अधिवेशन आज हुँदै
२८ चैत्र, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी एमाले कानेपोखरी गाउँ कमिटिको दोस्रो अधिवेशन आज हुने भएको छ । कानेपोखरी ६ स्थित रमाइलो जनएकता सभाहलमा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको हो । अधिवेशनमा एमाले केन्द्रिय सदस्य तथा…

