निगरानी टाइम्स
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागी राष्ट्रिय युवा संघद्वारा ४० हजार संकलन
कानेपोखरी । राष्ट्रिय युवा संघ नेपाल मोरङले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको लागी आर्थिक संकलन कानेपोखरी गाउँपालिकाबाट सुरु गरेको छ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले दुई दिनमा म.म. बेचेर ४० हजार ६ सय ५६…

