निगरानी टाइम्स
नगरमा दादुरा, रुवेला विरुद्धको खोप र पोलियो विरुद्धको औषधि खुवाउन सुरु
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दादुरा, रुबेला विरुद्धको खोप र पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रम बुधबारदेखि सुरु भएको छ । नगर प्रमुख दिलीपकुमार राईले जन्मेको (महिनादेखि ५ वर्षभित्रका बालबालिकालाई खोप लगाउने र औषधि खुवाउने अभियानको सुरुवात…

