निगरानी टाइम्स
लिम्बु पत्रकार संघ भापा अध्यक्षमा नेम्बाङ
दमक । लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा ९ कार्य समिति निर्वाचित भएका छन् । शनिबार झापाको दमकमा भएको सम्पन्न अधिवेशनले उपाध्यक्षमा उर्मीला लिम्बू, सचिवमा धनबहादुर थेवे र कोषाध्यक्षमा गंगा बेघा निर्वाचित भएका…

