निगरानी टाइम्स
रानी नाकाको हेल्थ डेस्क भवनको उद्घाटन
२५ असार, विराटनगर । सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । मंगलबार एक कार्यक्रम बिच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भवनको उद्घाटन गरेका थिए । सो भवन महानगरपालिका…

