निगरानी टाइम्स
कानेपोखरीमा १ ग्राम ८३० मिलिग्राम खैरो हेरोइनसहित जमुना चौधरी पक्राउ
२२ भदौ, कानेपोखरी । मोरङ कानेपोखरी –५ स्थित बाँसबारीका वर्ष २४ की जमुना चौधरीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ११ः१५ बजे चौधरीलाई १ ग्राम ८३० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको…

