निगरानी टाइम्स
ओरेक नेपालद्धारा किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम
११ बैशाख, कानेपोखरी । ओरेक नेपालले बालविबाह, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा किशोरकिशोरीलाई दुई दिने तालिम सम्पन्न गरेको छ । मोरङको लेटाङ स्थित कृषि तालिम केन्द्रमा आइतबार तालिम सम्पन्न गरेको हो । कानेपोखरी गाउँपालिकाको सहयोगमा…

