निगरानी टाइम्स
फुड फेस्टिबलमा पञ्चायतका विद्यार्थीद्धारा मिनि प्रदर्शनी
२९ मंसिर, पथरी । मोरङ्गको पथरीशनिश्चरे–१ मा स्थापित पञ्चायत नमूना माध्यमिक विद्यालयले ह्याप्पी फुड फेस्टिबल २०८० आयोजना गरेको छ । शुक्रबार कक्षा १२ मा पढ्ने विद्यार्थीहरूको सहभागितामा फुड फेस्टिबलको आयोजना गरिएको हो । फुड फेस्टिबलसंगै विज्ञान…

