निगरानी टाइम्स
कानेपोखरीमा करार सूचीका शिक्षकलाई छल्दै राहत अनुदानको परीक्षा
पुस ११, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित पञ्चकन्या आधारभूत विद्यालयले करार सूचीमा रहेको शिक्षकलाई छल्दै परीक्षा सम्पन्न गरेको छ । गाउँपालिकाले प्रा.वि. तृतीय राहत अनुदानको पदमा करार सूचीमा रहेका पालिका भित्रका शिक्षकहरुलाई छल्दै परीक्षा पुस…

