निगरानी टाइम्स
निर्मित संरचना तोडफोड पछि ऐतिहासिक कानेपोखरीको संरक्षणमा चासो
२३ कात्र्तिक, कानेपोखरी । मोरङको कानेपोखरी–७ स्थित ऐतिहासिक कानेपोखरीमा रहेको सार्वजनिक शौचालयको मुल ढोकामा ताला लगाईएको छ । अपरिचित समूहले मुल ढोकाको ताला फुटाएर भित्रको ढोकाहरु तोडफोड गरेको समाचार बाहिरिएपछि विहिबार शौचालयको सरसफाई गरी ताला लगाईएको…

