निगरानी टाइम्स
कानेपोखरीमा केराको बोक्राबाट कागज र कम्पोस्ट मल उत्पादन गर्दै
दिनेश सुब्बा ११ चैत्र, मोरङ । मोरङको कानेपोखरी–७ स्थित चालिसबिघेमा ’शान्ता धागो घरेलु उद्योग’ ले केराको बोक्राबाट कागज र कम्पोष्ट मल उत्पादन गर्दै आएको छ । २०८१ मा स्थापना भएको उद्योगले केराको बोक्राबाट निकालीएको रेसाजस्तो सामग्रीलाई…

