निगरानी टाइम्स
पथरी शनिश्चरेमा नागरिक आरोग्य सेवा केन्द्र शुभारम्भ
१३ फागुन, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका –७ स्थित लामाटोलीमा नागरिक आरोग्य सेवा केन्द्रको सेवा शुभारम्भ गरिएको छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ बुधबार सेवा शुभारम्भ गरिएको हो । कार्यक्रमलाई सम्बोधन…

