निगरानी टाइम्स
ज्ञानकुञ्जको ग्राजुएसन डे, भव्य रुपमा सम्पन्न
३० चैक्र, पथरी । मोरङको पथरी शनिश्चरे–१ स्थित शिखर चौकमा रहेको ज्ञानकुञ्ज मन्टेश्वरीले आफ्नो वार्षिक कार्यक्रम तथा ग्राजुएसन डे भव्यरुपमा सम्पन्न गरेको छ । हरियाली सामुदायिक वनको सभाहलमा आयोजित उक्त कार्यक्रम मन्टेश्वरीका अध्यक्ष गणेश राईको अध्यक्षतामा…

