सूचना
भोलीबाट पालिका स्तरीय परीक्षा हुर्दै: कक्षा ५ का ८९४ र ८ का ८०४ जना विद्यार्थी सहभागि हुने
१४ चैत्र, मोरङ । कानेपोखरी गाउँपालिकामा भोली आइतबारबाट आधारभूत तह अन्तर्गत कक्षा ५ र कक्षा ८ को पालिका स्तरीय वार्षिक परीक्षा सुरु हुदैछ । कक्षा ५ अन्तरगत सामुदायिक र संस्थागत विद्यालयका ८९४ जना छात्राछात्र परीक्षामा सहभागि…

