संघ संस्था
कक्षा ११ का विद्यार्थीलाई एभरेष्टले गर्र्यो स्वागत
५ साउन, विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज स्वागत गरिएको छ । विराटनगरको गोग्राहा चोक स्थित कन्चनजङ्घा बैंक्वेटमा आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रम…

