संघ संस्था
बयरवन बजार शताब्दी समारोहमा १२ जना स्थानीय अग्रज सम्मानित
१६ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नंं. ४ मा रहेको ‘बयरवन बजार’ ले १०० वर्ष पूरा गरेको ऐतिहासिक शताब्दी समारोह कार्यक्रममा स्थानीय अग्रज १२ जनालाई सम्मान गरेको छ । सोमबार स्थानीय अग्रज, ज्येष्ठ नागरिक…

