संघ संस्था
मृत्युदर्ता गर्न जाँदा सचिव नभेटिएपछि वडा कार्यालय तोडफोड, छत्रबहादुर पक्राउ
३१ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–३ स्थित वडा कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीय छत्रबहादुर लिम्बूलाई पक्राउ गरेको छ । वडा नं. ३ घर भएका ४१ वर्षिय लिम्बूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । आफ्नो बुबाको…

