संघ संस्था
विद्यार्थी नभएपछि कानेपोखरीको दुई विद्यालय बन्द, तीन विद्यालयको कक्षा घटुवा
१५ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विद्यार्थी नभएका दुई विद्यालय बन्द गरेको छ । वडा नं. ४ को थानेश्वर आधारभूत र वडा नं. १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरेको हो । थानेश्वर आधारभूतमा जम्मा…

