संघ संस्था
कानेपोखरीमा १३ लाख ७० हजार बराबरका अवैध सामानसहित मिनी ट्रक नियन्त्रणमा
दिनेश सुब्बा ९ असार, कानेपोखरी । मोरङको कानेपोखरी–२ दलेलीस्थित कानेपोखरी–रंगेली सडकखण्डमा प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न खाद्यान्न तथा उपभोग्य सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ । दक्षिण रंगेलीबजारबाट उत्तर तर्फ आउदै गरेको प्र.१–०२–००१…

