स्थानीय
राष्ट्रिय युवा संघको रक्तदानमा ६३ पिन्ट रगत संकलन
चैत २५ गते, पथरी । लकडाउनको करण रगत अभाव भएको बेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार पथरीबजारमा भएको रक्तदान कार्याक्रममा ६३…

