स्थानीय
कानेपोखरीमा अवैध मदिरा बरामद, जनप्रतिनिधिको रोहवरमा नष्ट
१९ साउन, मोरङ । प्रहरीको टोली गस्तीको क्रममा बाटोमा भेटेको ४ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । मोरङको कानेपोखरी–४ स्थित पिङडाँडाबाट बेचविखनको लागि रंगेली तर्फ लाने तयारी गरिरहेको बेला नियन्त्रण लिएको मदिरा आइतबार…

