स्थानीय
पर्ल एकेडेमी संस्थापकको ५२ औं जन्मजयन्तीको अवसरमा उत्कृष्ट विद्यार्थी सम्मान
जेठ २४, कानेपोखरी । मोरङको कानेपोखरी ६, रमाइलोमा स्थापित पर्ल एकेडेमी इङ्सि स्कुलका संस्थापक स्वर्गीय डम्बर सिंह गुरुङको ५२औं जन्मजयन्ती भव्यरुपमा मनाएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जन्मजयन्तीको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको…

