समाचार
मोरङ क्षेत्र नं. ३ मा निर्वाचन आचारसंहिता बारेमा पत्रकारसँग छलफल
११ माघ, कानेपोखरी । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ बेलबारीको निर्वाचन अधिकृतको कार्यालयले पत्रकारहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । आईतबार निर्वाचन कार्यालय बेलबारीमा निर्वाचन अधिकृत रूद्र प्रसाद अर्यालले निर्वाचन सम्बन्धी आचारसंहिता तथा निर्वाचन सम्बन्धी गतिविधिको…

