समाचार
फोनिज तेस्रो बैठकबाट ११ बुँदे घोषणापत्र जारी
७ पुस, पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको तेस्रो पूर्ण बैठक ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो…

