समाचार
एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल’ सुरू
५ फागुन, विराटनगर । विराटनगर–५स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि ‘एभरेष्ट कार्निभल’ सुरू भएको छ । कार्निभलको पहिलो दिन आज एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरेर अभिभावकलाई खुशी बनाएका…

