समाचार
सिएच आईटिएफ तेक्वान्दो संघको ३६ खेलाडीको बेल्ट ग्रेडिङ्ग
१४ वैशाख, उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित सिरुझारमा ३६ जना खेलाडीहरुको बेल्ट ग्रेडिङ्ग सम्पन्न भएको छ । सिएच आईटिएफ तेक्वान्दो मगलबारे डोजाङ्गको आयोजनामा शनिबार सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमामा नियमित ग्रेडिङ्ग सम्पन्न गरेको हो । ग्रेडिङ्गमा वाइट…

