समाचार
कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा काफ्लेको मृत्यु
२२ चैत्र, मोरङ । कानेपोखरी–रंगेली सडक अन्तरगत कानेपोखरी–५ को बाँसबारीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनको मृत्युभएको छ । कानेपोखरी –५, थिरप्रसाद टोल निवासी वर्ष ६१ को नरेश काफ्लेको मृत्युभएको हो । उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको…

