समाज
वडा नं. ४ को तेस्रो वडा अधिवेशन सम्पन्न, अध्यक्षमा दिपक तामाङ
१६ माघ, मोरङ । नेपाल क्युनिष्ट पार्टी(एमाले) कानेपोखरी गाउँपालिका वडा नं. ४ को वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बौद्ध गुम्मा हात्तिडब्बामा भएको भएको अधिवेशनले दिपक घिसिङको नेतृत्वमा २९ सदस्य वडा कमिटी विस्तार भएको छ…

