समाज
पथरीशनिश्चरे नगरमा राहत वितरण सुरु
चैत २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि दुरी कायम गरेर खाद्यान्न राहत वितरण सुरु गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट…

