निगरानी टाइम्स
मधेस प्रदेशमा क्रिएटिभ र देवनारायण पत्रकारिता पुरस्कार चार जना प्रदान गरिने
१५ फागुन, बारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश स्थापना गरेको क्रिएटिभ कृयाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार चार जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । सञ्चार क्षेत्रमा लामो…

