निगरानी टाइम्स
क्वारेन्टाइनमा रहेका ६ जनाको स्वाव संकलन
जेठ २१ गते, पथरी । कानेपोखरी गाउँपालिकाको वयरवन स्वास्थ चौकी र जनसेवा माविको क्वारेन्टाइनमा राखिएको ६ जनाको स्वाव संकलन गरिएको छ । बुधबार जनसेवा माविको खेल मैदानमा उनिहरुको स्वाव संकलन गरेको हो । उनिहरु १४ दिन…

