निगरानी टाइम्स
वडा नं. ५ र ७ का जनप्रतिनिधिहरुले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने
चैत २२ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. ५ र वडा नं. ७ का जनप्रतिनिधिहरुले एक महिनाको तलब गाउँपालिकाको आकस्मिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । वडा नं. ५ को वडाध्यक्ष…

