निगरानी टाइम्स
मुख्यमन्त्री राईद्धारा सीमा नाकाको निरीक्षण
चैत्र १०, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाकाहरुको आज निरीक्षण गरेका छन् । कोरोना भाइरसका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले सीमा नाकाहरु बन्द गरेसँगै नाकाहरुको अवस्थाको जानकारी लिन मुख्यमन्त्री राईले…

