निगरानी टाइम्स
राष्ट्रिय सभामा कांग्रेस पहिलो, नेकपा दोस्रो
११ माघ, काठ्माडौं । राष्ट्रिय सभाको वर्तमान शक्ति सन्तुलन बदलिएको छ । नेपाली कांग्रेस दोस्रो शक्तिबाट पहिलोमा उक्लिएको छ भने पहिलो शक्ति रहेको नेपाली कम्युनिष्ट पार्टी आठ सिट गुमाउँदै दोस्रो शक्तिमा झरेको छ । तेस्रो शक्तिमा…

