संघ संस्था
पथरी शनिश्चरेमा संस्थागत १० र सामुदायिक १ विद्यालयमा सतप्रतिशत उत्तीर्ण
२८ चैत्र, पथरी । पथरी शनिश्चरे नगरपालिकाले शैक्षिक वर्ष २०८२ को आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर क्षेत्रका सामुदायक र संस्थागत गरी ८३.०१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जुन…

