निगरानी टाइम्स
फोनिज मोरङको छौटौं अधिवेशन सम्पन्न, अध्यक्षमा अनिल श्रेष्ठ
२८ पौष, पथरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छौटौं अधिवेशन मोरङको पथरी शनिश्चरे २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले अनिल श्रेष्ठ अध्यक्ष ११ सदस्य कार्यसमिति सर्वसहमत…

