निगरानी टाइम्स
पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा सम्पन्न
५ माघ, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सभामा उप–प्रमुख देविमाया काफ्लेद्वारा संसोधित बजेट प्रस्तुत, नगर प्रवक्ता नविन कार्कीबाट अर्ध…

